हसुलिया। कैलाली जिल्लाको कैलारी गाउँपालिकामा नि:शुल्क मादल बजाउने तालीम हुने भएको छ।
थारू लेखक संघ, कैलालीको आयोजनामा बेनौलीमा पुष २७ देखि २९ गते गरी ३ दिनको तालीम हुने भएको हो। थारू नाचका लागि बजाइने बिभिन्न तालमा बजाइने मादल र डफ बजाउने व्यक्तिहरु कम पाइकोले र बजाउने सँस्कृति लोप हुदै गएकोले आयोजना गरिएको संघका अध्यक्ष जित बहादुर चौधरीले जानकारी गराउनु भयो।