3_86_1_2

धनगढी, ७ सावन। कञ्चनपुरमा जारी निषेधाज्ञा फेरि थपिएको छ। प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णयअनुसार निषेधाज्ञा थपेका हुन्।

साउन १७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको आदेशमा उल्लेख छ। सभा सम्मेलन, गोष्ठी, भीडभाड हुने स्थान, शैक्षिक संस्था सञ्चालनमा मात्रै रोक लगाइएको छ। 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ