chhabi

-छविलाल कोपिला
झम, झम पानी परिरहेछ, विचरा खेतमा धान छ
मानो रोपेर मुरी फलाउने यहाँ पीडामा किसान छ
प्रकृति बौलायो भने नाश हुन्छ, थाहा छ सबलाई
सरकार बिज्ञप्ति जारी गर्छ, बाँकी पुरै अन्जान छ
(२०७८ कात्तिक २ गते)

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ