कला/साहित्य मुक्तक कैलारी पोष्ट संवाददाता २ कार्तिक २०७८, मंगलवार १९:२७ -छविलाल कोपिला झम, झम पानी परिरहेछ, विचरा खेतमा धान छ मानो रोपेर मुरी फलाउने यहाँ पीडामा किसान छ प्रकृति बौलायो भने नाश हुन्छ, थाहा छ सबलाई सरकार बिज्ञप्ति जारी गर्छ, बाँकी पुरै अन्जान छ (२०७८ कात्तिक २ गते) लेखको सफर गर्नुहोस् अघिल्लो अघिल्लो लेख: बाढी, पहिरो र डुवानमा परेकाहरुको तत्काल राहत र उद्दारको व्यवस्थापनमा लाग्न सरकारसँग आग्रह: अनेरास्ववियुअर्को पछिल्लो लेख: कविता: प्रकृति रोएको हो जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छटिप्पणी * नाम * इमेल * वेबसाइट अर्को पटकको टिप्पणीको लागि ब्राउजरमा मेरो नाम, इमेल र वेबसाइट बचत गर्नुहोस्। सम्बन्धित समाचार कला/साहित्य मुक्तक- हिसाबकिताब किन चाहियाे ११ फाल्गुन २०८२, सोमबार २०:३८ 0 कला/साहित्य कविता – डप्कल सिपैह्या २६ माघ २०८२, आईतवार १८:५८ 0