टिकापुर, ४ कार्तिक। कैलालीमा टीकापुर नगरपालिका वडा नम्बर ८ बनगाँउस्थित हुलाकी सडकको दुई सय ५० मिटर खण्ड बाढीले बगाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टका अनुसार कर्णाली नदीको भङ्गालो आएपछि झण्डै दुई सय ५० मिटर सडक बगेको छ । उक्त हुलाकी सडक बाढीले बगाएपछि भजनी र टिकापुरको सडक सञ्जाल टोडिएको छ।
कैलालीमा हुलाकी सडक बगायो ओहोर दोहरमा समस्या (फोटो फिचर)
सुदूर पत्र
४ कार्तिक २०७८, बिहीबार १३:४६
106
Shares
facebook sharing button
धनगढी, ४ कार्तिक/कैलालीमा टीकापुर नगरपालिका वडा नम्बर ८ बनगाँउस्थित हुलाकी सडकको दुई सय ५० मिटर खण्ड बाढीले बगाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टका अनुसार कर्णाली नदीको भङ्गालो आएपछि झण्डै दुई सय ५० मिटर सडक बगेको छ । उक्त हुलाकी सडक बाढीले बगाएपछि भजनी र टिकापुरको सडक सञ्जाल तोडिएको छ ।