153740361_450657296136459_4321057330124157715_n

कैलारी पोष्ट संबाददाता ११ फाल्गुन । प्रतिनिधिसभा पुनर्स्थापनाको खुशीयालीमा सुदूरपश्चिममा दीप प्रज्वलन  गरिएको छ। नेकपा प्रचण्डमाधव नेपाल समूहले प्रतिनिधिसभा पुनर्स्थापित भएको खुशीयालीमा दीप प्रज्वलन गर्दै  पार्टी कार्यालय धनगढीमा विजयोत्सव मनाएका हुन् । दीप प्रज्वलन कार्यक्रममा प्रदेश ईन्चार्ज,सह-इन्चार्ज,मुख्यमन्त्री लगायतको सहभागीता रहेको थियो । 

May be an image of 2 people and people standing
May be an image of one or more people, people standing, candle and fire
प्रतिनिधिसभा पुनर्स्थापनाको खुशीयालीमा कैलारी गाउँपालिकाको चोकमा दीप प्रज्वलन गरिएको छ। नेकपा प्रचण्डमाधव नेपाल समूहले प्रतिनिधिसभा पुनर्स्थापित भएको खुशीयालीमा दीप प्रज्वलन गर्दै विजयोत्सव मनाए ।
दीप प्रज्वलन कार्यक्रममा कैलारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौगा, गाउँपालिका पार्टी अध्यक्ष बतासु चौधरी, पार्टी जिल्ला सदस्य मिसन चौधरी लगायतको उपस्थिति रहेको थियो ।
यता कैलारी गाउँपालिका-५, पबेरा बजारमा पनि दिप प्रज्वलन गर्दै
यता कैलारी गाउँपालिका-५, पबेरा बजारमा पनि दिप प्रज्वलन गर्दै
कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरी ज्युले पनि जनताको सर्वोच्चता, सत्य र न्यायको सधै जित हुन्छ भन्दै आफ्नो समाजिक सन्जाल स्टाटस लेखेर ख़ुशीयाली सातासात गर्दै

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ