received_4553346761410941

हसुलिया, कार्तिक २६। कैलाली जिल्लाको कैलारी गाउँपालिकाको हसुलियामा निशुल्क आँखा जाँच शिविर हुने भएको छ। नेपाल नेत्र ज्योति संघ,गेटा आँखा
अस्पताल धनगढी र कैलारी गाउँपालिकाको स्थानिय आयोजनामा साथै डि ए के फाउन्डेसनकाे सहयोगमा हसुलियामा यहि कार्तिक २७ गते निशुल्क आँखा जाँच शिविर हुने भएकाेले माैकाकाे फायदा उठाउन सबैलाई अनुराेध गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ