महेन्द्रनगर । कञ्चनपुरको पुनर्वासमा कार र मोटरसाइकल आपसमा ठोक्किएपछि दुर्घटना भएको छ । बेलौरीबाट धनगढीतर्फ आइरहेको सुपप्र ३–०१–०२२ च ९४९२ को कार र धनगढीबाट बेलौरीतर्फ गइरहेको गरेको सुपप्र ०२–००३ प–५०८२ को मोटरसाइकल आपसमा ठोक्किएका हुन । उक्त दुर्घटनामा मोटरसाइकलमा सवार २ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेकासेती अस्पतालमा उपचार भइरहेको छ । घाईतेहरुको पहिचान खुल्न बाकि छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ