राष्ट्रिय गोहीको आक्रमणबाट एक जना घाइते कैलारी पोष्ट संवाददाता १ चैत्र २०८१, शनिबार २२:२१ धनगढी। कैलालीमा गोहीको आक्रमणबाट एक जना घाइते भएका छन्। जिल्लाको भजनी नगरपालिका–८ सोनाफाँटाका ४० वर्षीय गंगालु चौधरी गोहीको आक्रमणबाट घाइते भएका हुन। उनको हातमा गोहीले आक्रमण गरेको छ। पथरिया नदीमा माछा मार्ने क्रममा गोहीले आक्रमण गरेको प्रहरीले बताएको छ। उनको टीकापुर अस्पतालमा उपचार भइरहेको छ। लेखको सफर गर्नुहोस् अघिल्लो अघिल्लो लेख: थारु कविता: बटैया जिन्गीअर्को पछिल्लो लेख: बाँकेको सुधार गृहमा बालबन्दीबीच झडप हुँदा ६ घाइते जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छटिप्पणी * नाम * इमेल * वेबसाइट अर्को पटकको टिप्पणीको लागि ब्राउजरमा मेरो नाम, इमेल र वेबसाइट बचत गर्नुहोस्। सम्बन्धित समाचार राष्ट्रिय तीनै तहका सरकारले दिने सूचना अब सरकारी सञ्चारमाध्यमबाट मात्र प्रकाशन र प्रशारण गर्न १९ चैत्र २०८२, बिहीबार ०१:२७ 0 राष्ट्रिय काठमाडौं–धनगढीको अधिकतम भाडा करिब २३ हजार १८ चैत्र २०८२, बुधबार ०७:४० 0