Screenshot 2025-09-09 162438

धनगढीः धनगढीमा जारी युवाहरूको आन्दोलनमा मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा मागिएको छ।

आन्दोलनमा उत्रिएका युवाहरूले प्रदेश सरकारले भ्रष्टाचार संस्थागत गरेको भन्दै राजीनामा मागेका हुन। केन्द्रमा संघीय सरकारले भ्रष्टाचार गरेको तथा प्रदेशमा प्रदेश सरकार भ्रष्टाचारको आँखडा रहेको युवाहरूको आरोप लगाएका छन्।
धनगढीका युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओली र सुदूरपश्चिमका मुख्यमन्त्रीले एकैपटक राजीनामा दिनुपर्ने बताएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ