काठमाडौं । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का उमेदवारले सुरुआती अग्रता कायम गरेका छन् । जारी मतगणनामा एमालेका उमेदवार जस्मिन घिमिरेले ३२५ मत ल्याएर अग्रता लिएका हुन् ।
पछ्याइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले २१२ मत ल्याएका छन् । त्यस्तै, नेपाली कांग्रेसका उमेदवार मीना खरेलले १४५ मत ल्याएकी छन् ।
नेकपाका उमेदवार नेकपाबाट प्रताप गुरुङले १६१ मत प्राप्त गरेका छन् ।