Screenshot_2026-03-06-19-27-26-458_com.facebook.katana-edit

श्रम संस्कृति पार्टीले कोशी प्रदेशका चार निर्वाचन क्षेत्रमा अग्रता लिएको छ।

पूर्वी पहाडका चार जिल्लामा श्रम संस्कृतिले अग्रता लिएको हो ।
पाँचथरमा हस्त राज शेर्मा, भोजपुरमा ध्रुवराज राई, धनकुटामा सान बहादुर राई र उदयपुर २ मा वलराज राईले अग्रता लिइरहेका छन्।

पार्टीका अध्यक्ष हर्कराज राई भने पछि परेका छन्। सुनसरी १ मा रास्वपाका उम्मेदवारसँग उनी पछि परेका हुन्। त्यहाँ रास्वपाकी गोमा तामाङले १०१५ मत ल्याउँदा हर्कको ३०३ मत रहेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ