Screenshot_2026-03-06-19-24-47-097_com.facebook.katana-edit

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

रुकुम पूर्वबाट उनी १० हजार २४० मतसहित निर्वाचित भएका हुन् । उनी करिब सात हजार मतान्तरसहित विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत पाए भने नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत पाइन् । रास्वपाका लखनकुमार थापाले यहाँ ८१९ मत पाए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ