himal2021-04-08-08-47-07

धनगढी,२६ चैत । नेपाल पत्रकार महासङ्घ कैलालीको अध्यक्षमा हिमाल जोशी निर्वाचित भएका छन्। जोशीले आफ्ना प्रतिद्न्दी श्रवण देउवा र शुसिल ढुङ्गानालाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । 

यस्तै उपाध्यक्षमा हरिश विक, महिला उपाध्यक्षमा दुर्गा देवकोटा,सचिबमा युवराज न्युपाने,सह सचिबमा घनश्याम पौडेल, कोषाध्यक्षमा लक्ष्मी प्रसाद जैशी  निर्वाचित भएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ