कला/साहित्य मुक्तक कैलारी पोष्ट संवाददाता २ कार्तिक २०७८, मंगलवार ०७:१९ अंकर अन्जान सहयात्री घरमा अन्न छैन खेतमा,पानी छ के गरौं सरकार? म जस्तै धेरैको यस्तै, कहानी छ के गरौं सरकार? चाहे बाढी आवस घर बगावस, सहनुपर्छ मलाइ, म किसान हुँ खेती गर्ने, बानी छ के गरौं सरकार? लेखको सफर गर्नुहोस् अघिल्लो अघिल्लो लेख: नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहेका नागरिकलाई भोलिसम्म नै उच्च सतर्कता अपनाउन आग्रहअर्को पछिल्लो लेख: अस्वभाविक रुपमा देशैभर मनसुन सक्रिय हुँदा परेको पानीका कारण धानबालीमा ठूलो क्षति जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छटिप्पणी * नाम * इमेल * वेबसाइट अर्को पटकको टिप्पणीको लागि ब्राउजरमा मेरो नाम, इमेल र वेबसाइट बचत गर्नुहोस्। सम्बन्धित समाचार कला/साहित्य मुक्तक- हिसाबकिताब किन चाहियाे ११ फाल्गुन २०८२, सोमबार २०:३८ 0 कला/साहित्य कविता – डप्कल सिपैह्या २६ माघ २०८२, आईतवार १८:५८ 0