received_607370277131459

धनगढी, १३ मंसिर । प्रेस सेन्टर नेपाल सुदुरपश्चिम प्रदेशको दोस्राे प्रदेश अधिबेशनबाट भुवन बाेहरा अध्यक्षको रुपमा निर्बिरोध चयन भएका छन ।
बरिस्ठ उपाध्यक्ष, उपाध्यक्ष, प्रमुख सचिवमा क्रमश: सम्राट सिह,प्रेम नेपाली,पदम बाेहरा र कर्ण चन्द रहेका छन भने सचिवमा माेहन बिष्ट,लखन चाैधरी, धनराज बिक, पहिला राना, साेधा नेपाली, शान्ति बाेहरा चयन भएका छन। काेषाध्यक्षमा घनश्याम पाैड्याल लगायत ३७ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ