Screenshot_20211229-185641_Facebook

धनगढी १४, पुस। धनगढीमा अखिल साँझ कार्यक्रम हुने भएको छ। भोलि एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववियू कैलाली बहुमुखी क्याम्पसको कमिटिले उक्त कार्यक्रमको आयोजना गरेको हो।

कैलाली उद्योग वाणिज्य संघको कार्यालयमा भोलि ३ बजेबाट सो कार्यक्रम हुने बताइएको छ। कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने जनाइएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ