Screenshot_20220417-134843_Facebook

कैलाली । थारु कल्याणकारिणी सभा कैलालीका सभापति लाहुराम चौधरी मोटरसाईक दुर्घटनामा परि गम्भिर घाईते भएका छन् । उनी तरकारी किन्न भनि घरबाट निस्केका थिए ।

चौधरीलाई धनगढी स्थित ट्राफिक चौराहा नजिक तिब्रगतिमा आईरहेको मोटरसाइकल पछाडीबाट थक्कर दिदा घाईते भएका हुन् । चौधरीको टाउँको, खुटट र आँखामा गभ्भिर चोट लागेको थाकसका केन्दूीय सदस्य प्रभात चौधरीले जानकारी दिए ।

अचेत अवस्थामा रहेका चौधरीको मायामेट्रो अस्पतालको आइसस्यूमा उपचार भईरहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ