धनगढी, असार । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल सुदूरपश्चिम प्रदेश प्रमुखमा रेभ डा. नरीराम लुहार‘विनोद’ चयन भएका छन।
अाईतबार धनगढीमा राष्ट्रिय खीष्टियन महासंघ नेपाल सुदूरपश्चिम प्रदेश भेला विशेष अधिवेशन तथा प्रशिक्षण कार्यक्रममा रेभ डा. नरीराम लुहार‘विनोद’काे अध्यक्षतामा २९ सदस्यीय सुदूरपश्चिम प्रदेश समिति चयन गरेकाे छ ।
समितिका उप प्रमुखमा पा. विरकेश सुनार, अगुवा शर्मिला ताम्राकार, मण्डली समन्वय विभाग प्रमुखमा पा. गर्वलाल तामाङ, महिला विभाग प्रमुखमा अगुवा यशोदा देवी टमट्टा, प्रार्थना विभाग प्रमुखमा पा. खुशीराम चौधरी चयन भएका छन । यस्तै भेलामा महिला विभाग उप प्रमुखमा पा. सरस्वती गुरुङ, मण्डली समन्वय विभाग उप प्रमुखमा पा. सुरज नेपाली, सचिवमे फादर करन बहादुर कैनी, सहसचिवमा पा. दिल तामाङ र कोषाध्यक्षमा अगुवा शेरबहादुर ताम्रकार चयन भएका छन ।
यस्तै सदस्यमा अगुवा जितराज भट्ट, पा. माने लुहार, पा. हरिलाल ताम्राकार, पा. अम्म चदारा, पा. नवराज कामी, पा.लोकबहादुर सुनार, पा. धनबहादुर कामी, पा.सन्तोष सुनाम, अगुवा उत्तरराम टमट्टा, पा. सनज चौधरी, पा. केशव ताम्राकार, पा. पञ्चराम राना, रेभ पा. अगुवा राज मनराल, महेश लावड, महेश नेपाली, पा. नरेन्द्र कठायत ओ पा. अमोस सोव रहेका छन ।
नेपाली समुदायकाे पवित्र धार्मिक १५ हजार स्थानीय चर्च र २५ लाख धेरै विश्वासीहरु रहेका छन ।