FB_IMG_1677763536568

हसुलिया। कैलारी गाउँपालिका वडा नं.४ भितरिया चोकमा अवैध घरेलु मदिरा ४० लिटर फेला पारीएकाे बताईएकाे छ। साे मदिरा रितपुर्वक वरामद गरी स्थानीय जन प्रतिनिधी, स्थानीय मानिसहरुको रोहवरमा नष्ट गरेकाे कुरा इलाका प्रहरी कार्यालय, हसुलियाका प्र.व.ना.नि राम सिंह बोहराले जानकारी गराएका छन।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ