राष्ट्रिय धनगढी : नदीमा नुहाउने क्रममा डुबेर एक को मृत्यु कैलारी पोष्ट संवाददाता १३ चैत्र २०७९, सोमबार ०१:५४ धनगढी उपमहानगरपालिका – १७ धुर्जन्नास्थित दिपनगर टोलका दिले भुलको छोरा ९ वर्षीय बिमल भुलको डुबेर मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ । शिवगंगा नदीमा नुहाउने क्रममा डुबेर आइतबार बालकको मृत्यु भएको प्रहरीले बताएको छ । लेखको सफर गर्नुहोस् अघिल्लो अघिल्लो लेख: फूूलवारी स्थित राम मन्दिरमा रामजानकी सप्ताह धार्मिक महा–महोत्सव सञ्चालनअर्को पछिल्लो लेख: प्रधान मन्त्री बिरुद्ध नाराबाजी गर्ने जेल चलान भएका छन। जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छटिप्पणी * नाम * इमेल * वेबसाइट अर्को पटकको टिप्पणीको लागि ब्राउजरमा मेरो नाम, इमेल र वेबसाइट बचत गर्नुहोस्। सम्बन्धित समाचार राष्ट्रिय नापी कार्यालय र मालपोत कार्यालयलाई मिलाएर एउटै कार्यालय बनाउने तयारी २८ चैत्र २०८२, शनिबार ०९:१९ 0 राष्ट्रिय शैक्षिक सत्र २०८३ को भर्ना अभियान वैशाख १५ देखि सुरु २६ चैत्र २०८२, बिहीबार १८:४९ 0