कला/साहित्य मुक्तक: पल उतै छुटेछ। कैलारी पोष्ट संवाददाता २७ चैत्र २०७९, सोमबार २०:०३ 1 मिनेट पढियो -छविलाल कोपिला उचाई उक्लिँदा-उक्लिँदै बिचरा ! पल उतै छुटेछबाटो हिँड्दा विचारको खैजडी मादल उतै छुटेछसमयले कतिखेर कता कता डोर्यायो पत्तै भएनजुन दिन खुट्टामा जुत्ता आयो, चप्पल उतै छुटेछ लेखको सफर गर्नुहोस् अघिल्लो अघिल्लो लेख: धनगढीमा निःशुल्क तीन महिने पुष्प खेती तालिम सञ्चालन हुनेअर्को पछिल्लो लेख: लघुकथा : डर जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छटिप्पणी * नाम * इमेल * वेबसाइट अर्को पटकको टिप्पणीको लागि ब्राउजरमा मेरो नाम, इमेल र वेबसाइट बचत गर्नुहोस्। सम्बन्धित समाचार कला/साहित्य गजल : जबाना बडलगैल। २६ बैशाख २०८३, शनिबार २२:४४ 0 कला/साहित्य मुक्तक- हिसाबकिताब किन चाहियाे ११ फाल्गुन २०८२, सोमबार २०:३८ 0