FB_IMG_1698713511336

पवेरा। कैलारी गाउँपालिका वार्ड नंबर ५ फ्रेंन्डस युवा क्लब पवेराको आयोजनामा फुटबल रनिंग कप प्रतियोगितामा समपन्न

भएकाे छ।

फ्रेन्डस युवा क्लब पबेराकाे आयोजनामा र बेहडा बाबा फुडस तथा पहुँरा दालमोट ललितपुर नेपाल द्वारा प्रायोजक फुटबल रनिङ कप प्रतियोगितामा भएकाे हाे।
जुनेली युवा क्लब सडकपुर पहिलाे भईकाे थियाे भने दोस्रो फ्रेन्डस युवा क्लब पबेरा भएकाे थियाे। उक्त रनिङ कप मा ५ नम्बर वडा भित्रका टिम मात्र समाबेश थिए १३ टिममा ११ टिम मात्र सहभागी थिए भएकाे जानकारी गराइएकाे छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ