Screenshot_20240617-140937_Facebook

धनगढी । कैलालीको धनगढीमा भ्यागुताको बिहे गरिएको छ।

धनगढी उपमहानगरपालिका–५ हसनपुरमा रहेको गोठालो डेरीले पानी नपरेको भन्दै भ्यागुताको बिहे गराएको हो। सोमबार बिहानै एक जोडी भ्यागुताको बिहे गराइएको छ।

धनगढीमा पानी नपर्दा गर्मी बढेको छ। भ्यागुताको बिहे गरेपछि पानी पर्ने विश्वासका साथ गोठालो डेरीले एक जोडी भ्यागुता खोजेर बिहे गराएको हो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ