Screenshot 2025-09-09 161438

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नक्खु कारागारबाट बाहिर निकालिएको छ । ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार जेनजी आन्दोलनका क्रममा लामिछानेलाई नक्खु कारागारबाट बाहिर निकालिएको हो ।

आन्दोलनकारी मंगलबार बिहानैदेखि नख्खु कारागारबाहिर जम्मा भएका थिए । कारागार प्रशासनले लामिछानेलाई लिन आएकाहरूलाई रोक्न नसकेपछि बाहिर निकालिएको हो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ