राष्ट्रिय झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाह विजयी कैलारी पोष्ट संवाददाता २३ फाल्गुन २०८२, शनिबार ०७:४० झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाह विजयी भएका छन्। उनले ६८ हजार ३४८ मत पाए। भर्खर आएको मत परिणाम अनुसार उनका मुख्य प्रतिस्पर्धी एमालेका अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७३४ मत पाए। नेपाली कांग्रेसले १ हजार ८२१ मत पायो भने नेपाली कम्युनिस्ट पार्टीले १ हजार ४६१ मत पायो। लेखको सफर गर्नुहोस् अघिल्लो अघिल्लो लेख: कैलाली क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका जगत प्रसाद जोशी विजयीअर्को पछिल्लो लेख: समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, दोस्रो नेपाली कांग्रेसले तेस्रोमा एमाले जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छटिप्पणी * नाम * इमेल * वेबसाइट अर्को पटकको टिप्पणीको लागि ब्राउजरमा मेरो नाम, इमेल र वेबसाइट बचत गर्नुहोस्। सम्बन्धित समाचार राष्ट्रिय वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी र पहिरो गएपछि ६ वटा मुख्य राजमार्ग अवरुद्ध २ श्रावण २०८३, शनिबार ०६:१३ 0 राष्ट्रिय अवैध रूपमा डिम्बदानका लागि नेपाली युवती मानव तस्करको निसानामा १९ असार २०८३, शुक्रबार ०४:३८ 0