FB_IMG_1772892227971

कैलाली क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका जगत प्रसाद जोशी विजयी भएका छन्। उनले २० हजार ३५९ मत पाए।

उनका निकटतम प्रतिस्पर्धी नेकपाका बीरमान चौधरीले ११ हजार ९८३ मत पाए। कांग्रेसका भीम बडुवालले ९ हजार ७१० मत प्राप्त गरे।

त्यस्तै एमालेका गौरीशंकर चौधरीले ४ हजार ७५२ मत पाए भने राप्रपाका विरेन्द्र बमले २ हजार ३४७ मत पाए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ