ब्यानर २

हसुलिया, सावन १३ । दोस्रो बाल कविता श्रृंखला जूम मार्फत मंगलबार सम्पन्न भएको छ र तेस्रो श्रृंखलाको लागी बाल कविता आह्वान गरिएको छ साथै थारू साहित्यकारहरुलाई नाम कैलारी पोष्टको म्यासेंजरमा पठाउन आह्वान गरिएको छ। कैलारी पोष्टको फेसबुकबाट लाइव  प्रशारण भएको कार्यक्रम समकालीन थारू बाल साहित्य फेसबुक पेजको आयोजनामा भएको हो। 

दोस्रो श्रृंखलामा जंग्रार साहित्यिक बखेरीका अध्यक्ष, अधिकारकर्मी तथा अग्रज साहित्यकार  सोम डेमरडाैरा समीक्षकको रुपमा उपस्थित थिए। उहाले बाचकहरुको बाल कविता सुनी “सबै कविता थारू परिबेस अनुसार लेखिएको र राम्रो रहेको तर थारू लोक लय र भाकामा हुनुपर्ने कुरामा जोड़ दिनुभयो भने काठमान्डौबाट कवि दिल बहादुर चौधरीले “अँख्वारी” “चलो जाइ मच्छी मार” र “अर्ति” गरि ३ब् बाल कविता र धनगढीबात कवि बिरबहादुर चौधरीले “गोचा-गोची, ”प्यारी डाइ” गरि बाल कविता आफ्नो आवाजमा सुनाउनु भयो ।   साहित्यकार मोती रत्नले कार्यक्रम  होस्ट गर्नुभयो। कवियित्री दिव्या प्रयासीआफ्नो बिसेस कारणले उपस्थित हुन् सक्नु भएन तर आफ्नो नेपाली भाषी बाल कविता “म कति भाग्यमानी” र “शिरको ताज” पठाउनु भएको थियो, ति कवितालाई अक्षरमा पढ्न सकिनेछ।

यस श्रृंखलामा सहभागी हुनका लागी कैलारी पोष्टको म्यासेन्जरऽ साहित्यकार अंकर अन्जान सहयात्रीको म्यासेन्जर साथै ईमेल kailaripost@gmail.com मा कविता पठाएर र ज़ूममार्फत  प्रत्यक्ष सहभागी हून सक्नुहुनेछ। श्रृंखलामा बाचन गरिएका सबै बालकवितालाई पिदिएफ पुस्तकको रूप दिएर अनलाइन प्रकाशन गरिने कैलारी पोष्टका सम्पादक मोती रत्नले जानकारी गराउनु भएको छ। सैह्चिन साहित्यिक पत्रिका र कैलारी पोष्टको सहकार्यमा निरन्तर प्रत्येक महिनाको दोश्रो मंगलबार फेसबुकबाट लाइव  प्रशारण हुनेछ ।

मिडिया पाट्नर यूट्यूब च्यानलहरु तिम्रो पर्दा, कैलारी टि.भि.मा हरेक महिनाको दोस्रो बुधबार अपलोड हुनेछन  भने यस कैलारी पोष्ट र सैह्चिन साहित्यिक पत्रिका मार्फत उक्त थारू भाषी बाल साहित्यलाई अक्षरमा पढ्न सकिनेछ। पहिलो श्रृंखलाका बाल कविताहरु निम्न रहेका छन

विधा-बाल कविता शीर्षक -अख्वारी हा हा हा हा हा हा, बड्का सुग्गा हा हा हा हमार बारीम नाँही , दुर दुर जा काेक्नी खाक सेक्ठाे त, बाेल्ठाे टाँई टाँई अाब त खाइ निदेम, अँह नाई नाई बगाल बगाल अैठाे, नुक् नुक्क खैठाे काइल मकै म तुँ , देख नि पर्ठाे अँटुवाम बैठिकन ,अख्वारी कर्ली भुख लागल व्यालम, द्वारा चबैली रूपनी व गाेहनी, ढक्या बिन्ठ नसे तब मार त सुग्गा, काेक्नी खैठ नसे भलुवा व सधुवा, सजना गैठ नसे तब मार त सुग्गा, भग्ठ दुरसे अाैर कविता एक घचीम पठैम सर।

कवि दिल बहादुर चौधरी

शीर्षक – चाेलाे मच्छी मार

चाेलाे डाइ मच्छी मार,

हेल्का टापी लेक

चाेलाे बाबा बन्सी डार,

राेटी ,पानी लेक

अाैर घर जैठु ट,

सिढ्रक बास अैठा

हमार घर्के मनैन् ह,

सिढ्रा फे बट्ररैठा

दश्या देवारी अागिल,

पिटर का डेना हाे

पहुना पाछ अही ट,

का टीना खवैना हाे बड्का भैया कठा,

झप्कन्याभर सिढ्रा बा मै का गफ डिऊ कठु,

लाजक बाट बा मज्ग्यान डाडु कल, भारी चिटौना मर्नु

उल्टाहन भाैजी कली, प्रन्ही ठेर्हुवा मर्नु

हेल्का टापी लेक चाेलाे बाबा बन्सी दार ,

राेटी पानी लेक

अर्टि

छन्द -तनुमध्या ssi iss

चाेलाे पर्ह हाली

गाेरा झट चाली

बेला यह हाे का कर्बाे नि ट

खाली काका किकि काेकाे

झाेला सब बाेकाे

ज्ञानी बन खाेजाे

सच्चा पठ राेजाे

बाेल्ना झुँट नाही

चाेर्ना लट नाही

साथी निक चाहाे

लुच्चासँग नाही

पुर्खा आजि अाजा

डाई गुरु बाबा

पूजा कर सीखाे

नाहाे कबु बाढा

कवि बीरबहादुर चौधरी

बाल कविता: गोचा गोची

    अइहो गोची मोरिक गोचा यहोर सुनोटे

बुकरी भाँरा आजाउ खेले हमार घारीठे

निमुवा मेवा अईहो लेके टाेहर बारीसे

छुटकी लन्ही अमिल माँड अपन हाँरीसे

असिन ढेर बाओइ काम यहोर करैना

सबजे आउ हल्हिल बाओइ पहुनी बलैना

बरका डुर गाउँके कुवा ठेकन पिरैना

गगरी बाल्टी करूवा लानो पहुनै पिवैना

बाबक पौवा डाइक गोन्या जबरै कसना

तुम्मक मन्ड्रा सिक्टक झाल बजाके नँचना

लेहगा फुन्ना सुग्घुर बुट्टा फरिया फहरैना

कबडी गुल्ली खेलके छुर अङ्नम हहरैना

बाल कविता: प्यारी डाई

हमन मैय्या करके डाई जरम डैडेलो

जिवन भर नैसेक्ना ती र ढरम कैडेलो।।

बच्चासे भारी कुछ नै हों इ सक्हुन बटैलो

भिजल डरी फाटल गोंड्रि ओर्हके कटैलो।।

कोनम लेके संसार भुल्लो बाटफे बटैलो

नेङ्लक लेंडी झोंझके ढोती हाठफे फटैलो

पियास घाम सहके भुख डिन टु बिटैलो

कहिके टाटे नेङगो हाली डौर्ना सिखैलो

दौडना बेला गिरथु मैत हल्हिल उठैठो

कहोर चोट लागल कटी मैयासे सुह्रैठो

जोनही मामा नानडे चिची बटकुही सुनैठो

गुपुल गुपुल खाई कटि कोनम सुटैठो

कवियत्री दिव्या प्रयासी

बाल कबिता “शिरको ताज”

हिमालकि हिउँ गोरी ।

पहाडकि बाटुलि ।

तराईकि प्यारी छोरी म ।

मलाइ दाजु भाइ जस्तै ।

पसाङ ,पारीजात जस्तै ।

मलाइ पनि यो देशको

शिरको ताज बन्नु छ ।

साना हो भनी नाना हो भनी न हेप्नु।

न पेल्नु , पिडा न दिनु कति पनि।

तिम्रो छोरा सरी ।

सम्मान , माया अधिकार ।

दिलाइ देउ ! कसम

मत बन्छु यो देशको

शिरको ताज ।

मुटुमा लुकाउन ।

दिलमा सजाउनु ।

आखामा सधैभरी राखी दिनु ल ।

मत हिउँ गोरी ।

मत बाटुली तिम्रै पियारी ।

मलाई पनि हक देउ ।

अधिकार देउ ।

छोरीको पहिचान देउ ।

प्यार देउ ।

म नि बन्छु ।

यो देशको शिरको ताज आमा ।

फुल बन्नु छ ।

जुन बन्नु छ ।

पहाड जस्तै सधै भरी ।

अटल रहनु छ ।

तिम्रो प्यार पाए भने ।

म यो कोपिला ।

संसार भरी बास्न दिइ फुल्ने छु ।

सधैं सधै लाई ।

यो देशको ।

शिरको ताज बन्ने छु ।

हामी सानाले ।

हामी नानाले ।

यो देशको मुहार फेर्नु छ ।

म मरे पनि यो देशलाई ।

मिठो प्यारमा बेर्नु छ ।

मत साना गरे तिमी संग बाचा ।

तिम्रो शिरको ताज बन्छु म

बाल कबिता “कति भाग्यमानी”

मत सानी नानी ।

सबै भन्दा ज्ञानि ।

मत सानू कोपिला ।

भोलि फुल्छु ।

देश फिजाइ ।

आहा !

मत कति भाग्यमानी ।

पाए तिम्रै काख ।

तिम्रै छाया ।

नेपाल ।

मत खेल्छु ।

हिउँ झर्ना खोला नाला ।

बनपाखा संगै ।

प्यारो लाग्छ ।

लालिगुरांस दाफेमुनाल ।

तिम्रै गित गाउछु ।

मिठो भाकासंगै

मत देखे ।

अन्तर हृदयदेखि ।

हिमाल बोल्छ पहाड बोल्छ ।

तराइ बोल्दछ ।

धुङ्गा बोल्छ पानी बोल्छ ।

यो माटाे बोल्दछ ।

झर्नाको कलकल पानि संगै ।

पैताला हिड्द छ ।

चरिको चिरबिर गुन्ज संगै ।

यो ओठ बोल्द छ ।

बिहानिको शितको थोपा संगै ।

यी आँखा खुल्दछ ।

रंगिचंगी फुल संगै ।

खुशी फुल्द छ ।।

मत सानी नानी ।

सबै भन्दा ज्ञानि ।

प्रकृतिको काखमा लुकामारी खेल्छु ।

बिहान उठे हिमाल संगै मुस्कुराए ।

मत भाग्य मानी

सानी सानी नानी ।

तिम्रै काखमा मर्न बाच्न पाए ।

कोपिलामा झर्नु छैन ।

ए! मलाइ बचाउ बचाउ ।

मत फुल्छु , खुल्छु ।

जुनकीरी झै चम्किन्छु ।

मलाइ स्वतन्त्र बाच्न देउ ।

मत सानी नानी ।

आहा मत कति भाग्यमानी ।।

यो देशको आखाको नानी ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ