सोम

हामीले कतै गलत गरेका थियौं सायद
यसकारण प्रकृति रोएको हो
र सँगै हामीले पनि रुनु पर्यो ।
हे किसान
तिमी नै हौ हाम्रो पालक
हे किसान प्रकृतिको लीला स्विकार गर धैर्य गरेर
तिम्रो धैर्यतामा नै हाम्रो गाँस, बास र कपास अडेको हुन्छ ।
सरकार, तिमीले आँखा खोल्नु पर्छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ