Screenshot_20220730-163305_Facebook

धनगढी, १४ साउन । धनगढी उपमहानगरपालिका नगर प्रमुख गोपाल हमाल राष्ट्रिय स्वतन्त्र पार्टीको भेलामा सहभागी भएका छन्।शनिबार धनगढीमा आयोजित पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश भेलामा हमाल सहभागी भएका हुन्।

अभियानअन्तर्गत  शनिबार धनगढीमा प्रदेश भेला आयोजना गरिएको हो।सो भेलामा सम्बोधन गर्दै मेयर हमालले भने, ‘रवि लामिछाने आयो कराउँछ जान्छ भन्छन् कतिपयले, यदि यसपालि पनि हामीले विकल्पको खोजी गरेनौं भने यो पुस्ताको भविष्य सकियो।’

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ