राष्ट्रिय पत्रकार महासंघको मतदान रोकियो ! कैलारी पोष्ट संवाददाता २४ चैत्र २०७७, मंगलवार २२:३१ 1 मिनेट पढियो काठमाडौं: आज बुधवार भइरहेको नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको मतदान रोकिएको छ । कमलादीस्थित प्रज्ञा भवनमा भइरहेको मतदान प्राविधिक कारणले रोकिएको हो । अहिलेसम्म ९६ जनाले मतदान गरिसकेका छन् । साथै केहिबेरमा मतदान पुनः शुरुहुने जनाईएको छ । लेखको सफर गर्नुहोस् अघिल्लो अघिल्लो लेख: सुदुरपश्चिममा एक सातामा ५७ जना सङ्क्रमित थपिएअर्को पछिल्लो लेख: नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनको लागि देशै भरी मतदान प्रक्रिया शुरु जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छटिप्पणी * नाम * इमेल * वेबसाइट अर्को पटकको टिप्पणीको लागि ब्राउजरमा मेरो नाम, इमेल र वेबसाइट बचत गर्नुहोस्। सम्बन्धित समाचार राष्ट्रिय कैलालीमा निर्माणाधीन फाप्ला क्रिकेट रंगशाला तीन वर्षभित्र सम्पन्न गर्ने घोषणा १५ जेष्ठ २०८३, शुक्रबार ०६:०९ 0 राष्ट्रिय कैलालीमा चर्को गर्मीको कहर : विद्यालयमै विद्यार्थी बेहोस १४ जेष्ठ २०८३, बिहीबार ०१:५८ 0