171262286_917952982362631_3499943616166357952_n2021-04-12-04-26-05 (1)

कञ्चनपुर,३० चैत । कञ्चनपुर प्रहरीले सुरक्षित चेली अभियान अन्तर्गत महेन्द्रनगरमा लागु औषध दुर्व्यसन तथा साइवर क्राइम सम्बन्धी जनचेतना मूलक कार्यक्रमको आयोजना गरेको छ।

सोमबार भीमदत्त नगरपालिका –१८ स्थित निङ्लासैनी माध्यामीक विद्यालयमा लागु औषध दुर्व्यसन तथा साइबर क्राईम सम्बन्धी जनचेतना मूलक कार्यक्रमको आयोजना गरिएको हो।

विद्यार्थीहरूलाई लागु औषध दुर्व्यसनी तथा साइबर क्राईम सम्बन्धी जनचेतनामूलक विद्यालय सम्पर्क कार्यक्रम गरिएको प्रहरी नायव उपरीक्षक थापा क्षेत्रीले जानकारी दिए।

समाजमा लागु औषधलाई शून्यमा झार्ने लक्ष्यअनुरूप जिल्ला भरिका विद्यालयमा उक्त अभियान चालु रहेको उनले बताए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ