कैलालीमा दयाकाहातहरु नेपाल र सुदूरपश्चिमाञ्चल खी्ष्टियन समाजले कैलारी गाउपालिकामा अप्ठ्यारोमा परेको परिवारलाई राहत वितरण गरेको छ| लगभग ५० घर धुरी कोभिडको कारण निकै अप्ठ्यारो अवस्थामा रहेका परिवारलाई राहत वितरण गरेको कुरा सुदूरपश्चिमाञ्चल खी्ष्टियन समाज का अध्यक्ष वसन्त बोगटी जानकारी गराउनुभएको छ । साथै आउने दिनमा अझै अप्ठ्यारोमा परेको परिवारलाई सहयोग जारी राख्ने समेत बताउनुभयो। सो राहतबाट धेरैको चुलोमा आगो बल्ने विस्वास दयाकाहातहरु नेपालले बताउनुभयो।