bijaya

धनगढी, ३१ असार । धनगढीको बस्तीमा मोहनाको बाढी पसेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा पर्ने श्रीलंकामा मोहनाको बाढी पसेपछि दर्जनौ घर डुबानमा परेका छन्।

मोहना नदी बस्तीमा पसेपछि दर्जनौ घर डुबानमा परेको र ३० घर विस्थापित भएको वडाध्यक्ष विजय जोशीले जानकारी दिए । विस्थापित परिवारलाई नवज्योती आधारभुत विद्यालयमा राखिएको वडाध्यक्ष जोशीले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ