oli-768x650-1

नगढी, फाल्गुन ११/ प्रधानमन्त्री केपी शर्मा ओलीको आज जन्मदिन परेको छ। तेह्रथुमको ईवा गाविसमा २००८ सालमा जन्मिएका ओलीको आज ७०औं जन्मदिन परेको हो। ओली स्वर्गिय मधु ओली र मोहनप्रसाद ओलीका सन्तान हुन्।

गतबर्ष आफ्नो जन्मघर तेह्रथुममा जन्मदिन मनाउँने क्रममा नेपालको नक्सा आकृतिको १५ केजीको केक काटिएको भन्दै समाजिक सञ्जालमा ओली र उनको सचिवालयको आलोचना भएको थियो ।

त्यस्तै, जन्मदिन समारोहमा राजसी शैली देखिएको भन्दै त्यसले नेकपाले जारी गरेको आचारसंहिता उल्लङ्घन गरेको समेतत टिप्पणी भएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ