1

काठमाडौं, ११ फागुन/ प्रतिनिधि सभा पुनर्स्थापना भएपछि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले लड्डु खाएर खुसी साटासाट गरेका छन्।

उनीहरू चितवनमा छन्। उनिहरुलेले देशैभर विजय र्‍याली र जुलुस गर्न अपिल गरेका छन्। राजनीतिक दलहरूसँग सहकार्य र समझदारी गरेर अब अगाडि बढ्ने प्रचण्डको भनाई छ।

सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ ।

May be an image of 6 people, people standing and indoor
May be an image of 5 people and people standing

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ