FB_IMG_1637337328371

धनगढी। प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति कैलालीकाे पाँचाैं अधिवेशन अाज सम्पन्न भएकाे छ। अधिवेशनमा सर्वसम्मतिमा निर्वाचित अध्यक्ष तेजराज भट्ट, उपाध्यक्ष झलनाथ खनाल र निर्मला खडायत, सचिव मंगल बास्काेटी, सहसचिव जनार्दन उपाध्याय र टिआर कठरिया, काेषाध्यक्ष राम दहित, सदस्यहरू दुर्जन चाैधरी, माेतीराम चाैधरी, प्रविन चाैधरी, भक्तबहादुर विक, बविता भट्ट, वर्षा सुनार, खेम पाण्डे र दिपक टमट्टा रहेका छन भने प्रदेश प्रतिनिधिहरू धनराज विक, घनश्याम पाैडेल, सुरेन्द्र ताम्राकार, बलराम भगाेरिया र कमला चाैधरी रहेका छन ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ