dead..child_dpxeahSlkd

धनगढी १४ फाल्गुन  कञ्चनपुरमा युवती मृत अवस्थामा फेला परेकी छन्।विज्ञापन

जिल्लाको पुनर्वास नगरपालिका– २ मा युवती मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले सोही ठाउँकी अन्दाजी १८ वर्षीया युवती घरभित्रै मृत फेला परेको बताए। विज्ञापन

सिलिङ पंखामा झुण्डिएको अवस्थामा भाइले डोरी काटेपछि शव भुइमा खसेको अवस्थामा प्रहरी टोली पुगेको बताए।

अहिले घटनास्थल कार्य भइरहेको बताउँदै प्रहरी नायब उपरीक्षक थापाले थप अनुसन्धान भइरहेको बताए। 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ