Advertisements

सुदुर पश्चिमको कैलारी गाउँ पालिकाको बाढी पिडिटहरु अन्धकारमा बस्न बाध्य भएका छन।
हिजाे बाढीले जनजिवन कष्टकर बनायाे अब बट्टीले। २ लिनदेखि बट्टी नअाउँदा माेबाइलकाे चार्ज पनि सकिएकाे कैलारी-५,बैजपुरका बालमाेतीले दुखेसाे पाेखिन। हिजाे पालिकाको वडा नं.५ को पुरानो मनिकापुर, नयाँ मनिकापुर,पुरानो बैजपुर , नयाँ बैजपुर र पबेराको बंगालीपुर मा दर्जनौ घरमा बाढी पसेको थियाे। घरमा बाढी पसेकोले अन्न राख्ने भकारी र घरको भित्ता ढलाएको थियाे र धेरै जनाको अन्नबाली बगाएको थियाे।

उता कैलारी को ७ नं. वडाको बड्का बसन्ता, छोटकि बसन्ता ,भुईया फाँटा,रामपुर गाउमा पनि कईयौं घरमा बाढी पसेर अन्न अनाज बगाएको छ। भर्खर फुल्न लागेको धानको बाला बाढीले गर्दा डुबान भएको छ । कटैनी पुल देखि पबेरा बजारको पुल सम्मको हुलाकी सडक माथी बाट बाढी बगि रहेको थियाे ।बिस्तृत क्षतिको जानकारी अझै आउन बाकी नै छ। गापा स्थानिय सरकारको ,ससस्त्र प्रहरी सुरक्षा बल,नेपाल प्रहरी को टोलीले बाढी मा फसेकाहरुलाई दुईवटा वोट प्रयोग गरि उद्दार गरेकाे थियाे।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ