Advertisements
छविलाल काेपिला

छविलाल काेपिला उहीँ उपिया उही उडुस उही किर्नाहरू डसेका छन्
देश जलाउने, तिनै बाँदरहरूले खरानी घसेका छन्
हेर्नुस्, होसियार रहनू होला भ्रमित अाश्वासन बोकेर
फेरि पनि, तिनै स्याल-हुइया गाउँ-गाउँ पसेका छन् (२०७९ असोज २८ गते)

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ