हसुलिया १६जेठ २०८०
नागरिक उन्मुक्ती पार्टी को समरक्षक रेशम चौधरी जेलबाट रिहा भए पश्चात् आज कैलारीको हसुलिया बजारमा आउनु भएका छन।
नागरिक उनमुक्ती पार्टीका समरक्षक जेल रिहा भए पछी पार्टी तथा पार्टी शुभचिन्तक लगायत जनताहरुको घरआँगन मा भेटघाट गर्दै छन ।
समरक्षक चौधरी लाई पार्टी कार्यकर्ता समर्थकहरुले फुलमाला,खादाले स्वागत गरेका थिए । वहाँ हसुलिया बजार दिउँसो ३ बजे पुगेका थिए।