Screenshot_20240109-142943_Facebook

माेती रत्न, हसुलिया, २४ पुस । कैलारी गाउँपालिकाकाे आर्थिक वर्ष २०८०÷०८१ सालकाे गाउँसभा अधिवेशन(हिउँदे÷विद्ययेक अधिवेशन मंगलबारकाे दिनबाट शुरु भएकाे छ ।

गाउँपालिका अध्यक्ष राजसमझ चौधरीकाे अध्यक्षतामा भैरहेकाे कार्यक्रममा याे बर्ष हिउँदे÷विद्येयक अधिवेशन शुरु भएकाे जानकारी गराउदै दिवंगत भएका वडा नम्बर ८ काे वडा माघुराम चौधरी र वडा नम्बर ९ काे कार्यरत रहेका कर्मचरी असिस्टेन्ट सह इन्जिनिर विशेष चौधरीकाे असमायिक निधन भएकाेमा शोक प्रस्ताव पेश गरिएकाे थियाे । उहाँ विद्येयक समितिलाई विद्येयक तयारीकाे लागि निर्देशन पनि दिशएका थिए । यस्तै गरि गाउँपालिका अध्यक्षबाट चीन भम्रणके अनुभव सुनाएका थिए

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत विरबहादुर ऐर, वडा नम्बर १ देखि ९ सम्मकाे वडा अध्यक्षहुरु क्रमश धोजहरिपाल बोहरा, विकास चौधरी, सन्तराम चौधरी, ठागुराम चौधरी, विष्णुप्रसाद चौधरी, प्रेमबहादुर चौधरी, दिपेन्द्रबहादुर बम(प्रवक्त), तारामल कठरिया, खेमराज चौधरीलगायत कार्यपालिका सदस्य, वडा सदस्य, पालिकाकाे अरु शाखाकाे कर्मचारीहरुकाे सभागिता रहेकाे थियाे।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ