Screenshot_20240107-210955_Facebook

हसुलिया, २४ पुस । थारु बाहुल रहल स्थानीयपालिका कैलारी गाउँपालिकामा माघ चाडकाे लागि तीन दिन विदा दिने निर्णय गरेकाे छ ।
कैलारी गाउँपालिकाकाे कार्यपालिकासकाे बैठकबाट माघ चाडकाे लागि तीन दिनकाे विदा दिने निर्णय गरेकाे हाे । थारु समुदायकाे माघ टिहुवार पुष अन्तिम दिनबाट शुरुवाट हुने भएकाेले पुष २९, माघ १ र २ गते माघ विदा डेना निर्णय भएकाे गाउँपालिका अध्यक्ष राजसमझ चौधरी बटाए ।

माघ चाडमा थारु समुदायकाे विषेश चाड रुपमा लिएकाेले थारु गाँउमा माघ चाडकाे तयारीमा लागेका छन।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ