Screenshot 2025-09-09 161924

धनगढीः सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलको घरमा पनि तोडफोड आगजनी गरिएको छ।

जेनजी समूहले एमाले पोलिट ब्युरो सदस्य समेत रहेका पूर्वमुख्यमन्त्री रावलको भीमदत्त नगरपालिका ६ ऐठपुरमा रहेको घरमा आगजनी तोडफोड गरेका हुन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ