Screenshot_2025-09-28-13-39-58-188_com.google.android.googlequicksearchbox-edit

हसुलिया, २१ असोज । कैलारी गाउँपालिका वडा नम्बर ५ बैजपुरमा खुल्ला फुटबल पेनाल्टी सुटआउट प्रतियोगिता २०८२ हुने भएको छ ।
सन्दिप डीजेको आयोजनामा प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिताको प्रथम पुरुस्कार २० हजार र द्धितीय पुरुस्कार १० हजार रहेकोछ ।
प्रतियोगिताका लागि इन्ट्री फि एक हजार रहेको छ । भने रि इन्ट्रीका लागि सातसय रहेको आयोजक सन्दिप चौधरीले जानकारी दिए ।
टिम दर्ता असोज २५ गते बेलुकासम्म रहने र खेल सञ्चालन साँझ ७ बजे देखि सञ्चालन हुने पनि आयोजकले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ