कला/साहित्य मुक्तक- हिसाबकिताब किन चाहियाे कैलारी पोष्ट संवाददाता ११ फाल्गुन २०८२, सोमबार २०:३८ -छविलाल काेपिला काेही आउँछ र जान्छ हिसाब किताब किन चाहियाे दिल टुट्याे वा जुट्याे, यसकाे निसाफ किन चाहियाे हिजाे भूल गरियाे या राम्राे गरियाे, सहमतिमै गरियाे भन, तिमीले नै भन, अब पुण्य र पाप किन चाहियाे लेखको सफर गर्नुहोस् अघिल्लो अघिल्लो लेख: कविता – डप्कल सिपैह्याअर्को पछिल्लो लेख: निर्वाचनलाई लक्षित गर्दै कैलालीका भारतसँग जोडिएका सम्पूर्ण सीमा नाका तीन दिनका लागि बन्द गरिने जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छटिप्पणी * नाम * इमेल * वेबसाइट अर्को पटकको टिप्पणीको लागि ब्राउजरमा मेरो नाम, इमेल र वेबसाइट बचत गर्नुहोस्। सम्बन्धित समाचार कला/साहित्य कविता – डप्कल सिपैह्या २६ माघ २०८२, आईतवार १८:५८ 0 कला/साहित्य ७ बुँदे घोषणापत्र जारी गर्दै १०औं थारू साहित्य राष्ट्रिय सम्मेलन २३ माघ २०८२, बिहीबार ०८:५४ 0