jilla-prasasan-kailali
Advertisements

धनगढी, १३ वैशाख । कोरोना संक्रमण बढ्दै गए पछि  कैलाली र कञ्चनपुरमा आजदेखि राति ८ बजेदेखि विहान पाँच बजेसम्म लकडाउन हुने भएको छ ।

बैठकले भारतबाट फर्किनेहरुलाई गौरीफँटा सिमा र गड्डा चौकी सिमामा स्वास्थ्य चेक गरी सम्बन्धित पालिकाहरुमा पठाउने , बिगतमा सन्चालित आईसोलेशन ,क्वारेनटाइनलाई फेरी सकृय बनाउने , छोटो दुरीका सवारी साधनहरुलाई कैलाली कन्चनपुरमा जोर बिजोर प्रणालीमा सन्चालन गर्ने , होटेल रेष्टुरेन्टहरु बिहान ८ बजे देखी राती ८ बजे सम्म मात्रै सन्चालन गर्ने दिने लगाएतका निर्णय गरेको छ ।  

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ