रियासा दाहालले थारु म्युजिक भिडियोमा अभिनय गरेकी छन्। उनले अभिनेता एवं निर्देशक प्रदीप कुमार चौधरी (पीके डन) सँग अभिनय गरेकी हुन्।

https://youtu.be/wwdlUCFt4R8

विक्रम चौहानको निर्देशनमा बनेको ‘तुही हो तुही’ बोलको गीतमा नरेश जोगी र अन्नु चौधरीको स्वर रहेको छ। गीतमा नरेशकै शब्द संगीत रहेको छ भने गणेश चौधरीले अरेन्ज गरेका छन्। भिडियोलाई उत्सव चौहानले खिचेका हुन् भने मिलन विश्वकर्माले सम्पादन गरेका हुन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ