SEE-Exam-Board_0

धनगढी२३ सावन।  २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज एसईई परीक्षाको नतिजा प्रकाशित गरेको हो। 

कोरोना महामारीका कारण एसईई परीक्षा सञ्चालन हुन सकेको थिएन। बोर्डले विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशित गरेको हो। 

नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने बोर्डले जनाएको छ। www.see.gov.npwww.neb.gov.npwww.theconnectplus.comwww.see.edusanjal.comwww.see.ntc.net.npwww.ekantipur.comwww.ncell.axiata.com बाट एसईईको नतिजा हेर्न सकिनेछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ