jeet (2)

जीत ट्रासन

तिमीजस्तै चाकरी गरेको भए

तिमीजस्तै लाचारी भएको भए

मौसुफको भजन मण्डलीमा

तिमीजस्तै बाँसुरी फुकेको भए

दुईचार थोक पदक पाउने थिँए

बरु बन्ने थिँए

दुनियाँको सञ्चारमा हाँसोको पात्र

र हुने थियोे फेरि गुमनाम

मेरो नाम संसारम बदनाम

किनकि यहाँ मलाई बन्नु छैन

अब जाँ पाल सात्र ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ